काठमाडौँ । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित भएको छ । बैंक ‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ (वातावरण, सामाजिक र सुशासन) विधामा सम्मानित भएको हो । यो वर्षको अवार्डसँगै बैंक दोस्रो पटक ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित भएको जनाएको छ । यसै वर्ष बैंकलाई ग्लोबल फाइनान्सले पनि ‘उत्कृष्ट…