१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

जेनजी आन्दोलन : बिमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बिमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ,…