१० असार २०८३, बुधबार | Thu Jun 25 2026

आइटी, टुरिजम क्षेत्रमा राज्यले लगानी गर्छ : अर्थमन्त्री महत

चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्दै महत आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना रहेको बताए । उनले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिए । मन्त्री महतले भने, ‘‘उत्पादन हुने उद्योग…