२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्नै -प्रश्न, एनसेलको सेयर खरिदबिक्रीमा तपाईंको परिवारको संलग्नता के हो ?

काठमाडौं। एनसलको सेयर खरिद बिक्रीको विषयमा सांसदहरुले प्रधानमन्त्रीमाथि प्रश्‍नको गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको जारी बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको परिवारको संलग्नतालाई लिएर प्रश्‍न सोधेका हुन्। सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले तपाईंको परिवारको संलग्नताको वास्तविकता के होरु भनी प्रश्‍न गरे। कांग्रेस सांसद अजयकुमार चौरसिया, ईश्‍वरी न्यौपाने र अम्बिका बस्नेतले एनसेल…