१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

सोमबार सेयर कारोबार रकम ११ महिनायताकै उच्च

सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेको छ। यसदिन बजार १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ। कारोबार रकम गत ११ महिना यतकै उच्च भएको छ। सोमबार बजारमा छ अर्ब ८६ करोड ८१ लख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको छ। यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो। सोमबार कारोबार भएको…