२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सेजन अध्यक्षमा भागवत भट्टराई निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार ९भदौ २१० सम्पन्न निर्वाचनबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । भट्टराई प्रेस युनियन निकटका गगन शेखर पक्षका मानिन्छन् । भट्टराईले ११० मत पाए । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त…