काठमाडौं । चालु आर्थिक वर्ष २०८१र०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो । यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व…