२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

भारतको बजेटमा नेपाललाई दिने अनुदान यथावत् राखियो

काठमाडौँ । शनिवार भारत सरकारले सङ्घीय बजेट ल्याएको छ । उक्त बजेटमा मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५र२६ का लागि शनिबार ५०.६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट ल्याएको हो। गत वर्ष ४७.१६ खर्ब अनुमान गरिएभन्दा बढी बजेट भारत सरकारले ल्याएको हो । यस वर्षको बजेटमा भारत सरकारले पुँजीगत खर्च ११.२ खर्बको…