काठमाडौं। कुमारी बैंकले ठूलो परिणामको संस्थापक सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ। कम्पनीले ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। उक्त सेयर संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नामको हो। सेयर खरिद गर्न इच्छुक संस्थापक वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। सेयर…