२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले कूल १८…