१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर, मानव संशोधन विकास र स्वास्थ्यमा चीनले सहयोग गर्ने

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था ९चाइना इन्टरनेशनल डेभलेपमेन्ट को(अपरेशन एजेन्सी० का प्रमुख लियु…