८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

नेप्से ९ अंकले बढ्यो

काठमाडौँ । नेप्से ९ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ९।४४ अङ्कले बढेर दुई हजार ८५।७१ बिन्दुमा कायम भएको छ। आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९…