३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बागलुङ महोत्सवमा १० करोडको कारोबार

बागलुङ। बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । सङ्घको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक…