२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

ग्लोबल आइएमई बैंक डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट, पायो अवार्ड

काठमाडौं। ग्लोबल आइएमई बैंकले भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड पाएको छ। भिजा इन्टरनेसनलले काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेको भन्दै अवार्ड प्रदान गरेको हो । बैंकले हालै मात्र भिजासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणाली सुरु गरेको छ। क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो भएको बैंकले…