काठमाडौं । आवासीय चिकित्सकले आजदेखि इमर्जेन्सीबाहेकका सेवा बहिष्कार गरेका छन् । न्यूनतम पारिश्रमिक असहमती जनाउदै चिकित्सकले आन्दोलन थालेका हुन् ।स्वास्थ्य र शिक्षान्त्रीको तहबाट गरिएको निर्वाह भत्तासम्बन्धी सिफारिस खारेज गर्नुपर्ने, स्नातकोत्तर तहका इन्टर्न र आवासीय चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह हुनुपर्ने उनीहरूको माग छ । यस्तै, स्नातकोत्तर शिक्षा पूर्णमा निस्शुल्क र बोन्डरहित हुनेपर्ने, ड्युटी र बिदाबारे वैज्ञानिक…