३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

२५ हजार पारिश्रमिक तोकेपछि आवासिय चिकित्सकहरू आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं । आवासिय चिकित्सकहरुले निर्वाहा भत्ता बिषयलाई लिएर आन्दोलन गर्न भएका छन् । चिकित्सा शिक्षा आयोगको निर्णयलाई लिएर चिकित्सकहरू आन्दोलित भएका हुन् । निजी कलेजमा स्नातकोत्तर अध्ययनरत चिकित्सकहरूको पारिश्रमिकबारे आयोगको पछिल्लो निर्णयलाई लिएर उनीहरू विरोधमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र निर्णय नसच्चिए अत्यावश्यकबाहेक सबै सेवा…