१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.देवकोटा नियुक्त

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटालाई दिइएको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार उनलाई सो जिम्मेवारी दिएका हुन् । देवकोटाले कार्यभार सम्हालेका छन् । यसअघि डा. देवकोटा विभागको अतिरिक्त सचिवको जिम्मेवारीमा थिए ।