काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित कार्यक्रम भदौ १ गतेदेखि मात्रै लागु हुने भएको छ । बोर्डले नँया प्याकेजको दररेट भदौदेखी लागु गर्ने बताएको हो । सेवा प्रदायक संस्थाहरूले परिमार्जित दररेट अध्ययन र प्राविधिक तयारी गर्नुपर्ने भन्दै समय मागेपछि एक महिना ढिलो लागु गरिने भएको हो । स्वास्थ्य बिमा बोर्डले यसअघि साउन १ गतेदेखि नयाँ…