३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७३ जनाको मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको मृत्यु हुने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब खर्च भइरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए…