१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयामा : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृया अगाडि बढेको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले बिदेश जान बाध्यता बनेको भन्दै नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रसस्त अवसरहरु प्रदान…