काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब(भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ । नेपालमा कोरोना भाइरसको नयाँ सब(भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो। नेपालमा कोरोनाको नयाँ सब(भेरियन्ट पहिलेको जस्तै फैलिने हो की…