काठमाडौँ । पछिल्लो सयम डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालल अनुसार तनहुँमा सबै भन्दा बढी डेंगु संक्रमण पुष्टि…