५ पुस २०८१, शुक्रबार | Sat Dec 21 2024

तिलगङ्गा विश्वविद्यालय विधेयक संसदमा

काठमाडौँ । आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा आँखा उपचारमा पहुँच विस्तार गर्न नेत्र विश्वविद्यालय स्थापना हुने भएको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्को राष्ट्रिय सभामा हालै पेस भएको छ । आँखा स्वास्थ्य विज्ञान स्कुल स्थापना गर्ने, आफ्नै आँखा अस्पताल स्थापना गर्ने तथा आँखा स्वास्थ्यसम्बन्धी वस्तु…