८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी, ६४ प्रतिशत पुरुष हावी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क भएको अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता…