३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

संसद छलेर सरकारले ल्यायो अध्यादेश, १७ कानूनमा संशोधन, संसदको औचित्य खोइ ?

काठमाडौं । सरकारले विभिन्न १७ वटा कानून संशोधन गर्न अध्यादेश ल्याएको छ । संसदको हिउदे अधिवेशन छल्दै आएको सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सरलीकरण गर्ने, गैरआवासीय नेपालीलाई नेपालमा १० वर्षसम्म बस्दा भिसा शुल्क नलिने, गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गरेको अवस्थामा नेपालमा कम्पनी खोल्न सक्ने र त्यसका लागि विदेशी लगानीका रूपमा अनुमति लिनु…