३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

बाढी गएको सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु

काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरे । उनले उक्त पालिकाको वडा नं…