३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

मध्यरातमा सर्वोच्चको फैसला : ५२ संवैधानिक नियुक्ति सदर (पूर्ण विवरण)

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । बुधबार मध्यरातमा आएको सर्वोच्चको फैसलाले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज गर्दै नियुक्ति सदर गरेको हो । पाँच जनाको संवैधानिक इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेको हो भने प्रधानन्यायाधीश…