काठमाडौँ । काठमाडौंमा लगातार जाडो बढिरहेको महशुस भएको छ ।काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान ८:४५ मा सार्वजनिक हुने मापनमा न्यूनतम तापक्रम घटेर आउन सक्ने महाशाखाले जनाएको छ। काठमाडौंको अधिकतम तापक्रम शुक्रबार १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम…