१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

विराटनगरबाट पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं पठाइयो

काठमाडौं । कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं पठाइएको छ ।अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । अधिकारी एमालेका नेता हुन् । शनिवार एमाले सचिवालयले बैठकले अधिकारीलाई कारबाही…