३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

डा. शेरबहादुर पुनबिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमारबसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउकोरजीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि रु भोलि चिकित्सकसँग परामर्श गरेर रगतको…