पोखरा । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस्तो आदेश जारी गरेको सूचना सार्वजनिक गरेका छन् । “पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ ९संशोधनसहित० को दफा ६ को उपदफा ९३क० बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच…