३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सहकारी अपचलनमा रास्वपा सभापति लामिछाने दोषी ठहर !

काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले रवि लामिछाने दोषी ठहर गरेको छ । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक…