१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कमजोर देखियो सरकारको क्रियाकलाप र माइलस्टोन, करिब ४२ क्रियाकलाप र ४८ माइलस्टोन मात्र सम्पन्न

काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०र८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०र८१’ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ दशमलव पाँच प्रतिशत माइलस्टोन मात्रै सम्पन्न भएको…