काठमाडौँ । देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । महानगरपलिकाहरुमा सबैभन्दा ठुलो आकारको वजेट काठमाण्डौ महानगरपालिकाले ल्याएको छ भने वीरगञ्ज महनगरपालिकाले चालु आर्थिक बर्षको भन्दा वजेटको आकार खुम्च्याएर ल्याएको छ । कानुनी व्यवस्था अनुसार देशका ६ वटै महानगरपलिकाले सोमबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेका हुन् ।…