काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ । शुक्रबार महानगरपालिकाको शिक्षा विभागले सचना निकालि सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने भनिएको छ । काठमाडौ महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो…