९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सल्यान महोत्सवमा भीषण आगोलागी, ८० स्टलमा आगजनी

सल्यान । सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो । आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको…