काठमाडौं । नेपाली बजारमा बिहीबार (चैत १९) सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ३६ सय रुपैयाँले घटेको हो ।आजका लागि प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।