२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सतर्कता केन्द्रको अनुगमन, १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

काठमाण्डौ । राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ । केन्द्रले काठमाण्डौ, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरेको हो ।अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो । अनुगमन गरिएका…