२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

विपिन जोशीको शव २ः३० मा काठमाडौँ आइपुग्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने भएको छ । इजरायलमा निधन हुनुभएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः३० बजे काठमाडौँ आइपुग्दै छ । उहाँको शव फ्लाइ दुबईमार्फत विमानस्थलमा आइपुग्ने छ । प्रधानमन्त्री कार्की विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्न जानुहुने कार्यक्रम रहेको छ । यसअघि आइतबार दिउँसो…