९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सोलुखुम्बुमा आगलागी, एकजनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, थुम्लिङमा गए राति भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडा सदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।…