२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

प्रधानन्यायाधीशले हटाए दुई न्यायाधीश

काठमाडौँ । न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार…