२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

ठेकेदारले काम छाडेपछि अलपत्र पर्‍यो खरखरेभिरको पहिरो रोकथाम

लमजुङ ।बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ। करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन। यहाँ गत असारयता निर्माण कार्य ठप्प छ। संघीय सरकारको १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमै काम छाडेका छन्। यसबाट…