२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सुनको मूल्य तोलामा ८ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको…