काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकेजी रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकेजी रु २५, गोलभेँडा सानो ९भारतीय० प्रतिकेजी रु ३५, गोलभेँडा सानो ९तराई० प्रतिकेजी रु ३५, आलु…