सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजारभन्दा बढी उडान रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवे दुई घण्टाभन्दा बढी समयका निम्ति बन्द गरिएको जनाएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो । डलास–फोर्ट वर्थ टेक्सास० र शार्लोट डगलस (उत्तरी क्यारोलिना)मा…