काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ । वल्र्ड गभर्मेन्ट समीट, २०२५ मा सहभागी हुन युएई पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युएईबाट बिहीबारदेखि वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेका हुन् । गत माघ १९ गतेदेखि ओमानस्थित मस्कटको नेपाली राजदूतावासबाट…