३ असार २०८३, बुधबार | Thu Jun 18 2026

घट्यो सुनचाँदीको मूल्य

काठमाडौ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा बारोबार भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेको छ…