२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन 

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो । पुडासैनी शुक्रबार राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेका थिए । चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नुवाकोट स्थायी घर भएका पुडासैनीले हिमालय टाइम्स, रेडियो अन्नपूर्ण, प्राइम टीभी, माउन्टेन टीभी, जनता…