३ असार २०८३, बुधबार | Thu Jun 18 2026

बन्द रहेको मनकामना केबुलकार आजबाट सुचारु

सुलीकोट। नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए । उनका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु…