११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

पाँच दिन लगातार घटेको नेप्से उच्च अङ्कले बढ्यो

काठमाडौँ । पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को बिन्दुमा कायम भएको हो। यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो। परिसूचक बढे पनि कारोबार रकम भने पाँच अर्बमा खुम्चिएको छ।…