काठमाडौँ । आजदेखी नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ संवाद यात्रा शुरु गरेको छ । स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान शुरु गरिएको जनाइएको छ ।अभियानको शुरुवात कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट सुरु गरेका छन् । महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे…